BREAKING NEWS: भरत मोहन बाँच्ने आश सकियो, अस्पतालले गर्यो यस्तो घोषणा

काठमाडौं– नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ । फोटो र मुटुमा समस्या भएपछि अधिकारी सो अस्पतालमा तीन सातादेखि उपचाररत छन् । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग … Continue reading BREAKING NEWS: भरत मोहन बाँच्ने आश सकियो, अस्पतालले गर्यो यस्तो घोषणा